नियम ३
उद्योगको जायजेथा वा शेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने
विदेशी लगानीकर्ताले ऐनको अनुसूचीमा उल्लेख भएका उद्योग वा व्यवसाय बाहेक नेपालमा स्थापना भएको अन्य कुनै उद्योगको जायजेथा वा त्यस्तो उद्योगको शत प्रतिशतसम्म शेयर खरिद गरी विदेशी लगानी गर्न सक्नेछ।